प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ४ नयाँ ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं चक्रपथ बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका ९ घर भएका ३३ वर्षीय केदार बहादुर नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्रहरीले बा ४ ख ७७७९ नम्बरको ट्रिपरलाई जाँच गर्ने क्रममा केदारले उक्त … Continue reading प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ